फिटसले कुनै वस्तु समात्नसमेत सक्छ,
टाउको अगाडि र पछाडि हल्लाउन,
बंगारा खोल्न बन्द गर्न, जिब्रो चलाउन,
सुस्केरा हाल्न र जीउ तन्काउन पनि सक्छ ।
नर्भ रिसेप्टरहरु अनुहार, हत्केला,
र पैतालामा रहेकाहरुले हलुका स्पर्श
महसूस गर्न सक्छन् ।
"पैतालामा हलुका
स्पर्शको प्रतिक्रियामा,"
फिटसले कम्मर र घुँडा मोड्छ
र खुट्टाका औंला खुम्च्याउन सक्छ ।