सुरुमा देखिने हट्ने प्रतिक्रियाको विपरीत,
मुखनजिकैको उत्तेजनाले अब उत्पन्न गर्छ
उत्तेजनाको कारकतर्फअगाडि
बढी मुख खोल्ने ।
यस्तो प्रक्रियालाई
रुटिङ रिफ्लेक्स भनिन्छ
र यो जन्मपछि पनि जारी रहन्छ,
यसले सहयोग गर्छ नवजात शिशुलाई
आमाको दूधको मुण्टा खोज्न
स्तनपानको क्रममा ।