छ हप्तासम्ममा,
पित्ताशयमा रक्तकोषको
निर्माण प्रक्रिया जारी रहन्छ
जहाँ हाल लिम्फोसाइट्स
विद्यमान रहन्छ ।
यस किसिमको श्वेत रक्तकोष
प्रतिरक्षा प्रणालीको विकासको
मुख्य अंश हो ।
Chapter 22 The Diaphragm and Intestines
डायफ्राम,
श्वासप्रश्वासका लागि प्रयोग हुने
मुख्य मांसपेशी,
को अधिकांश भाग छ हप्तासम्ममा
निर्माण हुन्छ ।
आन्द्राभुँडीको एक भाग
अब अस्थायी रुपमा निस्कन्छ
नाभीनालसितै ।
यो सामान्य प्रक्रिया,
जसलाई फिजियोलिजक हर्निएसन भनिन्छ, ले
पेटमा अरु विकासोन्मुख
अंगहरुका लागि ठाउँ बनाउँछ ।