आठौं हप्तासम्ममा, ७५ प्रतिशत भ्रुणले
दायाँ हात बढी चलाएको देखिन्छ ।
बाँकी प्रतिशत समान रुपमा विभाजित हुन्छ
बायाँ हातको प्रभुत्व रहने र
कुनै हातको प्रभुत्व नरुचाउनेबीच ।
यो दायाँ वा बाँया हातको प्रभुत्व
देखिने व्यवहारको पहिलो प्रमाण हो ।
चिकित्सकीय पुस्तकहरुमा
वर्णन गरिएअनुसार पल्टने क्षमता
जन्मेको १० देखि २० हप्तामा देखिन्छ ।
जबकी यो असामान्य दक्षता
प्रदर्शन हुन्छ धेरै अगाडि
न्युन गुरुत्वाकर्षण भएको वातावरणमा
तरल पदार्थ भरिएको बच्चा बस्ने थैली
एम्नियोटिक स्याकमा ।
मात्र हुँदैन चाहिएको शक्ति
पराजित गर्न
उच्च गुरुत्वाकर्षण शक्तिलाई
जुन पाठेघर बाहिर रहन्छ
यसले नवजात शिशुलाई पल्टनबाट रोक्छ ।